Wednesday, March 2, 2011

अब कम्प्युटर भाषाको पालो
गरिब बालबालिकालाई डेक्सटप मा सेभ गर
हत्या हिग्सा र लुटपाटलाई दिलीट गर
महिला, दलित र मधेसीलाई उकास्नु छुटै फोल्डर बनाउ
भष्टचार, पक्षपात र ठगलार्इ कट गराउ
बलात्कार, करणी र बालविवाह गर्ने गराउनेलार्इ प्रशासनले रिसार्इकल विनमा हाल
पिडितलार्इ न्याय दिर्इ डकोमेन्टमा हाल
हत्या, हिंसा र राजतन्त्रलार्इ फर्मेट गरि फ्‍याकी देउ
शान्तिप्रीय संघियराज्य संरचना लोकतान्त्रिक गणतन्त्रलार्इ सधै डेक्सटपमा राखिदेउ ।
राजेश बुढाथोकी, इटहरी, नेपाल

No comments: