Thursday, May 26, 2011

 फुल सरी हाम्रो माया,काडा कहिले नभाइ दियोस
दुई आत्मा को मिलन हाम्रो टाढा कहिले नभाइ दियोस
फुलाउने हाम्रो माया मिले सबै मिल्छ हाम्रो हातमा
यस भित्र कसेइले आँखा नलगाइ दियोस
माया लगाइ छोडी जाने पापी नहोस हाम्रो माया
बाचा गरी लत्याइ दिने नहोस कहिले हाम्रो माया

नलगाउने माया लाए पछी डर किन मान्थे
नगर्ने बाचा गरे पछी- साथ किन छोड्थे
तिमीले पराइ सम्झे पनि, मैले आफ्नो सम्झी राछु
तिम्रोइ खुसी किन्न भनी भिशा लगाइ आछु
जाली होकी तिम्रो माया थाहा पाउनु गाह्रो भो
तिमीलाई सम्झेर दिन त बित्छ तर
रात काटन्न सारो भो

No comments: