Saturday, October 12, 2013

बिजया दशमीको हार्दिक मंगलमय सुभकामना

फुली रहोस रहर हरु बगैचामा फुलेको फुल सरि !
मौलाई रहोस जीवन हरियो ति दुबो सरि !
मनले सोचेको रहर हरु पुरा होस् , सफलताको सिखर चुमोस !
देश, बिदेशमा छरिएर बस्नु भएका सम्पूर्णलाई बिजया दशमीको हार्दिक मंगलमय सुभकामना ...


No comments: