Wednesday, March 2, 2011

गुन्द्रक र ढिडो
पहाडको काखमुनि रैछ, मेरो घर
दोवाटोमा रोपिएको छन, पिपलु र वर
अहो भाग्य रैछ मेरो, पहाडमा जन्मिएर
शरिर मेरो बनेको छ, गुन्द्रुक र ढीडो खाएर
लगे गार्इ(भौसी चराउन, त्यो तल्लो बेशीमा
पारी पोको गुन्द्रक र ढिडो, बाधि पटुकीमा
बाँसुरीको धुन बजार्इ, बसी पिपलु चौपारीमा
फिजार्इ गुन्द्रक ढिडो त्यो, सालको पातमा
राजकुमार राइ, इटहरी

No comments: