Showing posts with label माया को संसार दिन झैँ ढल्यो. Show all posts
Showing posts with label माया को संसार दिन झैँ ढल्यो. Show all posts

Tuesday, October 30, 2012

माया को संसार दिन झैँ ढल्यो

आगो झैँ सपना जल्यो भने…
माया को संसार दिन झैँ ढल्यो भने..
कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…
भित्रि मन मा आधि बताश चल्यो भने